बाढी प्रभावित क्षेत्रमा सर्पदंशको डर
भोटेकोशीमा बाढी आएको चार दिन बितिसकेको छ। यही विपद्का बीच अर्को जोखिम पनि उत्तिकै छ, त्यो हो सर्पदंश। बाढी र डुबानपछि सर्प बासस्थानबाट बाहिर निस्कने भएकाले सर्पदंशको जोखिम बढ्छ। अझ विडम्बना, यही समय देशका प्रमुख उपचार केन्द्रमै जीवनरक्षक एन्टिभेनमको अभाव हुन सक्छ। बाढी र घाइतेहरूको उद्धार एवं शव व्यवस्थापनमा सर्पदंशको जोखिम ओझेलमा पर्न सक्छ।२०८३ वैशाख १ गतेदेखि पछिल्लो ४ महिनामै विषालु सर्पक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







